काठमाडौँ, १४ पौष । तेज बहादुर ढकाल । संरक्षण र बिकास एकअर्काका प्रतिस्थापक नभै परिपूरक हुन् । हामीले बिकास निर्माण गर्दा सकेसम्म हरियाली जोगाऊने हो । विकसित देशहरुको पहिलो प्रथामिकता वातबरण होला तर हाम्रो पहिलो अबश्यकता विकास नै हो । हामीले पनि वातावारण बिनाशलाई सकेसम्म न्युनीकरण गर्ने हो । तर बताबरण संरक्षणका नाममा अबिकसित बस्ने…