विकास तथा प्रविधि समितिद्वारा हनुमन्ते करिडोर अनुगमन

भक्तपुर, १० पौष । संघिय संसद विकास तथा प्रविधि समितिले काठमाडौँ, ललितपुर र भक्तपुर भई बग्ने हुनमन्ते नदीको निर्माणाधिन करिडोरको अनुगमन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा उक्त समितिले आज स्थलगत निरिक्षण तथा अनुगमन गरेको हो । दोस्रो चरण अन्तरगत रु १ अर्व ९९…