एमालेको सपना मुलुक बनाउने हो: अध्यक्ष ढुंगेल

काठमाडौँ, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेलले नेकपा एमालेको सपना मुलुक बनाउने रहेको बताउनुभएको छ। ढुंगेलले नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क कमिटीले शनिबार कोटेश्वरमा आयोजना गरेको उपत्यका केन्द्रित वृहत् चुनावी सभालाई सम्बोधन गर्दै एमालेको मुख्य उद्देश्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको स्पष्ट पार्नुभयो। उहाँले मुलुक बनाउने पार्टीलाई कमजोर बनाएर देश नबन्ने…