काठमाडौँ, ४ पौष । सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीचको सहकार्य राम्रो संकेत भएको बताउनुभएको छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकमा पत्रकारको प्रश्नमा राजपाले नेकपासँग गरेको सहकार्य प्रधानमन्त्रीको सुखी नेपाली समृद्ध नेपालको अवधारण सफल पार्न भएको दावी गर्नुभयो । नेकपा…