जनविश्वास लोकतन्त्रको गहना: अब सवैभन्दा ठूलो अग्नी परीक्षा प्रधानमन्त्री र प्रचण्डको

काठमाडौँ, ६ पौष । नेपालको संविधानको धारा ७६ मा सरकार गठनका लागि निम्न विकल्पहरुको परिकल्पना गरिएको छ:- पहिलो, बहुमत प्राप्त संसदीय दलको नेताले सरकार बनाउने, दोस्रो, दुई वा दुई भन्दा बढी दलहरु मिलेर सरकार बनाउने, तेस्रो, संसदमा बहुमत प्राप्त नगरेको तर संसदभित्रको सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्ने र विश्वासको मत लिने । यसरी पनि सरकार बन्न…