काठमाडौँ, ३ पौष । अमेरिकाले उपलब्ध गराएको दुबै स्काइट्रक नेपाल अमेरिका सम्बन्ध स्थापनाको ७० वर्षमा अहिलेसम्मको सबैभन्दा ठूलो सुरक्षा अनुदान दुई थान एम २८ स्काइट्रक नेपाली सेनालाई हस्तान्तरण गरेको छ । काठमाडौँमा एक समारोहकाबीच नेपालस्थित अमेरिकी दूतावासले छोटो समयमा उडान र अवतरण गर्न सक्ने क्षमतासहितको दुई स्काइट्रक नेपाली सेनालाई हस्तान्तरण गरेको हो । दुबै स्काइट्रकको…