त्रिभुवन अन्तरास्ट्रिय विमान स्थलमा रोबोर्ट ‘पर्यटन परी’द्वारा सेवा शुरु

काठमाडौँ, ८ फागुन । त्रिभुवन अन्तरास्ट्रिय विमान स्थलमा पर्यटन परी नामका दुईवटा राेवाेटबाट सेवा शुरु गरिएको छ । स्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले  कामलाई अझ सहज साथै सुचना मैत्री वनाउन नेपाली, अंग्रेजी र चाईनीज भाषा वाेल्न सक्ने “पर्यटन परी” को शुभारम्भ गरेका छन । यसबाट TIA थप आधुनिक र प्रबिधी मैत्री बन्न पुगेको मन्त्री…