ललिता निवास जग्गा प्रकरण : सीआईबी र अख्तियारमै अल्झियो फाइल

काठमाडौँ, २२ मंसिर । प्रधानमन्त्री निवास बालुवाटास्थित ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानको फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अख्तियारमा अल्झँदा मुद्दा प्रक्रिया लम्बने भएको छ । सरकारी जग्गा हिनामिनासम्बन्धी छानबिन प्रक्रिया ६ महिनादेखि सीआईबी र अख्तियारमा घुमिरहँदा अन्योल बढेको छ । नक्कली मोही खडा गरेर किनबेच भएको सो जग्गा प्रकरणमा…