गुल्मी, ७ फागुन । गुल्मीमा नेपाली कांग्रेसका अन्दाजी ७६ वर्षीय स्थानीय नेता केशरसिंह सारुले ६ वर्षीय बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । गुल्मीदरवार गाउँपालिका वडा नम्वर–२ जुभुङ्गमन (साविक काँग्रेस जुभुङ्ग गाउँ कार्य समिति)का पूर्व सभापति एवम् हाल क्षेत्रीय प्रतिनिधि सारु ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । उनलाई सोमबार पक्राउ…