भारतलाई नेकपाले दियो चुनौती : नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने

काठमाडौँ, २० मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपाली भूमिको नयाँ नक्सा तयार गरी वितरण गर्न सरकारलाई आग्रह गरेको छ । भारतले गत कात्तिक २ गते सार्वजनिक गरेको उसको नक्सामा नेपाली भूमि कालापानी क्षेत्रलाई समेत समावेश गरेपछि नेपालको राजनीति क्षेत्र र जनस्तरमा आक्रोश पैदा भएपछि सरकार र पार्टीले नेपालको नयाँ नक्सा तयारीमा तदारुकता देखाएको…