अर्काको जमीन एक इन्च पनि चाहिँदैन : मन्त्री बाँस्कोटा

काठमाडौं, १३ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अर्काको जमीन एक इन्च पनि नचाहिँने बताएका छन् । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका उनले भने, ‘हामीले विभिन्न प्रमाण पुगेको जमीनको मात्रै दाबी गरिरहेका छौ, प्रमाण नपुगेको जमीन एक इन्च पनि चाहिँदैन । ‘तथ्य र प्रमाणको आधारमा स्थापित भएको…