भक्तपुर नेकपामा लहरः राप्रपा निकट विद्यार्थी संगठनको जिल्ला कमिटीनै प्रवेश

भक्तपुर, १० मङ्सिर । राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन भक्तपुर जिल्ला कमिटी अध्यक्ष प्रतिक लामिछानेको नेतृत्वमा कमिटीका पदाधिकारी एवं सदस्यहरु आज नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातन्त्रक पार्टी कमल थापा निकट उक्त विद्यार्थी संगठन जिल्ला कमिटी प्रबक्ता सन्दिप गिरी, जिल्ला कमिटी सदस्यहरु आशिष लामिछाने, स्वरुप काफ्ले, पुजन लामिछाने, सौरभ ढुंगाना, बिबश गिरी, रोशन…