पाथीभरा मन्दिर व्यवस्थापन समितिद्वारा ज्येष्ठ नागरिकलाई भोजन

भक्तपुर, २९ मंसिर । सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित पाथीभरा मन्दिर व्यवस्थापन समितिले एक सय सात जना ज्येष्ठ नागरिकलाई भोजन गराएको छ । अग्रज समाज नेपालको नेतृत्वमा मन्दिरमा मेला भर्न आएका ज्येष्ठ नागरिकलाई मन्दिर व्यवस्थापन समितिले शनिवार दीवा भोजन गराई सम्मान गरेको हो । कार्यक्रममा सांसद महेश बस्नेतले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले ज्येष्ठ नांंगरिकलाई…