यी हुन् प्रदेश-३ मन्त्रिपरिषदका पछिल्ला ७ निर्णय

हेटौंडा, ८ मंसिर । प्रदेश-३ सरकारको पछिल्लो मन्त्रिपरिषद्को बैठकले विभिन्न सातवटा महत्वपूर्ण निर्णय गरेको छ । प्रदेश सरकारको बैठकले प्रदेश नं ३ लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरुको सेवा सुविधासम्बन्धी विषयलाई समेट्ने गरी तयार पारिएको प्रदेश लोकसेवा आयोग ऐन २०७६ संसोधन गर्ने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्टेरिङ कमिटी गठन गर्ने, प्रदेश पूर्वाधार कम्पनी लिमिटेडमा…