निवर्तमान सभामुख महराद्वारा उच्च अदालतमा निवेदन दर्ता

काठमाडौँ, ६ मंसिर । निवर्तमान सभामुख कृष्ण बहादुर महराले थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा निवेदन दर्ता गराउनुभएको छ । कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा कारागारमा रहेका महराले जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्न माग गर्दै महराले उच्च अदालत, पाटनमा निवेदन दर्ता गराउनुभएको हो । फौजदारी कार्यविधि संहिता–२०७४ मा रहेको व्यवस्था बमोजिम…