मुख्यमन्त्री पोखरेल र चिनियाँ राजदूत यान्कीबीच भेटवार्ता

बुटवल, १ माघ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र चीनका राजदूत होउ यान्कीबीच भेटवार्ता भएको छ  । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत यान्कीले माघी पर्वको शुभकामना दिँदै प्रदेश ५ ले आर्थिक विकासमा हासिल गरेको उपलब्धिप्रति बधाइ दिएकी छन् । मुख्यमन्त्री पोखरेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनी…