तीन महिना अघि देखेको सपना अहिले पुरा भयो : सांसद बस्नेत

भक्तपुर, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकास र समृद्धिको लागि सवै जनप्रतिनिधि सडकमा ओर्लिएकोमा सम्बन्धीत निकायले अपेक्षा गरेभन्दा बढी साथ र सहयोग गरेको उल्लेख गर्नुभएको छ । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङको प्रमुख आतिथ्यतामा, हर प्रहर गाउँ र नगरी…