इमान्दार, निष्पक्ष र निर्भिक भएर कानून कार्यान्वयन गर्न प्रहरीलाई आईजीपी खनालको निर्देशन

काठमाडौँ, २  मंसिर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीलाई इमान्दार, निष्पक्ष, निडर र निर्भिकताका साथ कानून कार्यान्वयन गर्नेतर्फ अग्रसर हुन निर्देशन दिएका छन् । आइतबार महानगरीय प्रहरी दिवस २०७६ का अवसरमा राजधानीमा आयोजित समारोहमा बोल्दै महानिरीक्षक खनालले जिम्मेवारीप्रति लगनशील भइ कार्य गरेमा हरेक घटनाको अनुसन्धानमा प्रहरीलाई सफलता मिल्ने बताएका हुन् । प्रहरी कर्मचारीलाई इमान्दार, निष्पक्ष,…