प्रधानमन्त्रीका दुई सल्लाहकार नियुक्त, प्रेसमा सूर्य थापा

काठमाडौं, ३० कात्तिक  । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेकपाका केन्द्रीय सदस्य सूर्य थापा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले थापालाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको हो । पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमा प्रधानमन्त्रीका प्रेस सल्लाहकारका रुपमा कुसलतापुर्वक कार्यसम्पादन गर्नुभएका थापालाई प्रधानमन्त्री ओलीले पनि स्थान दिनुभएको हो । केही दिनअघि…