शिक्षण अस्पतालमा उपचार हुँदैः गोकर्ण विष्टले यसरी गरे घाइतेको उद्दार

काठमाडौं, मंसिर १७ । नेपाल कम्युनष्टि पार्टी नेकपा का नेता एवं निवर्तमान श्रममन्त्री गोकर्ण विष्ट हेलिकोप्टरसहित बागलुङ पुगेर जिप दुर्घटनाका घाइतेको उद्दार गर्नुभएको छ । नेकपाका नेता बिष्ट आफै दुर्घटनास्थलमा हेलिकोप्टर लिएरुपुगी घाइतेको उद्दार गर्नुभएको हो । आफ्नो निर्वाचन क्षेत्रका नागरिक दुर्घटनामा परेपछि उद्दारा लागि नेपाली सेनाको हेलिकप्टर लिएर निवर्तमान मन्त्री विष्ट घटनास्थल पुग्नुभएको हो…