साझा अधिकार प्रयोग सम्बन्धी कानून निर्माणमा संवेदनशील हुनुपर्छ : मुख्यमन्त्री राई

विराटनगर, २३ पौष । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले साझा अधिकारको प्रयोगसम्बन्धी कानून छिटो बनाउन सङ्घीय सरकारलाई ध्यानाकर्षण गराइएको जानकारी गराउँदै साझा अधिकार प्रयोग सम्बन्धी कानून निर्माणमा संवेदनशील हुनुपर्ने बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घद्वारा आयोजित प्रदेशस्तरीय अन्तर सरकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले तीनै तहका सरकारले संविधानको मर्म र भावना अनुसार…