भक्तपुरमा नेकपाका उम्मेद्धार ढकालद्धारा मनोनयन दर्ता

भक्तपुर, २१ कार्तिक । प्रदेश सभा सदस्य पदका लागि मङ्सिर १४ मा हुने उपनिर्वाचनको लागि सत्तारुढ दल नेपाल कम्युािष्ट पार्टी (नेकपा)को तर्फबाट देवी प्रसाद ढकाल (डिपी)ले निर्वाचन आयोगको कार्यालयमा उम्मेदवार मनोनयन दर्ता गराउनुभएको छ । उहाँले भक्तपुर क्षेत्र नं १को प्रदेशसभा (क) तर्फको उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी मनोनयन दर्ता गर्न र्याली सहित उम्मेदवारी दर्ता गर्न…