मन्त्री भट्टराईद्वारा नेपाली दुतावास लन्डनमा महत्वपूर्ण भेट्घाट

काठमाडौँ, २१ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई लण्डनमा भइरहेको World Tourism Market मा नेपालको पर्यटन प्रबर्द्धनका बिभिन्न काममा सहभागि हुँदै अन्य केही महत्वपूर्ण भेट्घाट गरेका छन् । मन्त्री भट्टराईले  Rt. Hon. Tony Baldry जो करिब ३० बर्षसम्म सांसद र पटक पटक मन्त्री भएका र नेपालका लागि UK का पूर्व राजदुत Mr. Andrew Sparkes…