काठमाडौँ, १५कार्तिक । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली डिस्चार्ज हुनुभएको छ । ग्राण्डी अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने निर्णय गरेको छ । अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्रीको हेमोडाइलाइसिस गरिएको अस्पतालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले प्रधानमन्त्रीको…