अखिलका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ, १३ कार्तिक । १८ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पीडित किशोरीले दिएको उजुरीका आधारमा आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका बहालवाला सह–सचिवसमेत राईलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको हो । पीडित किशोरीकले सोमबार राती काम छ भन्दै बोलाएर…