काठमाडौँ, ९ पौष । राष्ट्रपति बिद्यादेवी भण्डारीसँग नेपालका लागि भारतीय राजदुत मञ्जीभसिंह पुरीले बिदाई भेटबार्ता गरेका छन । शीतलनिवास पुगेर राजदुत राष्ट्रपति भण्डारीसँग बिदाई भेट गरेका हुन । राष्ट्रपति कार्यालयका अनुसार भेटमा नेपाल र भारतबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोको बिषयमा कुराकानी भएको जनाइएको छ । बिदाई भेटमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालमा दुई देशबीचको…