काठमाडौँ, ७ असार । सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि तय गरिएको बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्ताव माथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ । ACFrOgAfD3lIdrJpzsx0c7wKLexYj1151Vh7SFJz1-6gQCcsD1janvT30heaRFQZb0fkVHieCrEN0GTHDytP8tnaIbKxDiGNl_EYFgBUb363hsWnNwIu4zm06j68vfxHs_Wos4w8qHfMAQxpS5GQDownload