काठमाडौँ, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै गर्दा बाटोमा नै आइतबार राति १० बजेर २० मिनेटमा उहाँको निधन भएको हो । उहाँको निधनको कारण भने खुलेको छैन । करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त…