निर्वतमान सभामुख महरा पक्राउ

काठमाडौँ, २० असोज । यौन दुर्व्यवहारको आरोपित निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उहाँलाई प्रक्राउ गरेको हो । महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले महरालाई नियन्त्रणमा बुझिएको छ । आइतबार राति…