राष्ट्रपति भण्डारीले दशैको टीका दिउसो १ बजेदेखी लगाइदिने

काठमाडौँ, १८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बडादशैँको टीका ग्रहणका लागि असोज २१ गते मङ्गलबार दिउँसो १ बजेबाट समय व्यवस्था गरिएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासबाट शुक्रबार जारी विज्ञप्तिअनुसार सम्माननीयहरू, माननीय उपप्रधानमन्त्रीहरू, प्रदेश प्रमुखहरू, मन्त्रीहरू, न्यायाधीशहरू, सङ्घीय संसद्का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीहरूलाई दिउँसो १ बजेदेखि २ बजेसम्मको समय व्यवस्था गरिएको छ । त्यस्तै अन्य इच्छुक…