भक्तपुर, १७ असोज । पूर्व उद्योग मन्त्री एवं सांसद महेश बस्नेतले ८४ जना बधेल पीडित किसानलाई राहत प्रदान गर्नुभएको छ । सूर्यविनायक नगरपालिका वडा नंं १, ४, ७ र चाँगुनारायण नगरपालिका वडा नंं ७ का बधेल पीडित किसानलाई नगद दश हजार रुपियाँका दरले राहत प्रदान गर्नु भएको हो । उक्त किसानले लगाएका मकै बधेलले खाएपछि…