काठमाडौँ, १ असोज । नेपाली सेनाले काठमाडौँ – तराई जोड्ने द्रुतमार्गको काममा कोरोना महामारीका कारण बाधा परेको तर समय सीमाभित्रै सक्ने गरी काम अघि बढिरहेको जनाएको छ । मंगलबार काठमाडौँ – तराई जोड्ने द्रुतमार्गको काममा भएको प्रगति सार्वजनिक गर्दै सेनाले कोरोना महामारीका कारण भने काममा केही बाधा भएको जनाएको हो । तर, आयोजनाले लकडाउनकाबीच पनि…