भक्तपुर, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले मुलुकको विकास र समृद्धिको सवै ढोकाहरु खुल्ला गरिसकेको बताउँदै मुलुकको विकासको धागो दह्रो हुँदै गएकाले आगामी दिनमा कसैले पनि विकासको धागो चुडाउन नसक्ने बताउनुभएको छ । सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तनको मातृत्वमा मानवीयताको कुनै सिमा हुँदैन भन्ने मुख्य नाराका साथ…