प्रदेश २ लोक सेवा आयोगको सदस्यमा दुई जना नियुक्त

धनुषा, ५ कार्तिक । प्रदेश २ सरकारले प्रदेश लोक सेवा आयोगको सदस्यमा डाक्टर सुजाता देव र महारुद्र झालाई नियुक्त गरेको छ । सोमबार एक समारोहबीच नवनियुक्त  दुवै जना सदस्यलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराएका हुन । प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवको सपथ ग्रहण यसअघि नै भइसकेको छ । उक्त सपथ ग्रहण…