सहकारीमार्फत जीवन बदल्ने कार्यक्रम शुरु गर्ने सरकार तयारी : मन्त्री अर्याल

स्याङ्जा, ११ मंसिर । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सहकारीमार्फत जीवन बदल्ने कार्यक्रम शुरु गर्ने सरकार तयारी रहेको बताएकी छन । स्याङ्जाको वालिङ १० भकुण्डेस्थित फूलबारी बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री अर्यालले परनिर्भरताको अन्त्यका लागि सहकारीमार्फत् आत्मनिर्भर तथा स्वाभिमान बनाउने तर्फ सरकार लागि…