काठमाडौँ, २८ भदौ । अब सबै स्थानीय तहका प्रशासकीय भवन एकै प्रकारका हुने छन् । सरकारले स्थानीय तहको प्रशासकीय भवन एकै प्ररकारका निर्माण गर्नका लागि कार्यविधि अन्तिम चरणमा पु¥याएको छ । कार्याविधि बनेर कार्यान्वयनमा आएपछि अब बन्ने भवन एकै प्रकारको हुने भएको हो । सरकारले ७५३ वटै स्थानीय तहका प्रशासकीय भवनमा एकरूपता ल्याउनका लागि कार्यविधि…