काठमाडौँ, २४ कार्तिक । सरकारले ओमानसँगको श्रम सझौतालाई अन्तिम चरणमा पु¥याएको छ । लामो समयदेखि श्रम सम्झौता गर्न खोजिएको ओमानसँग पटकपटकको छलफलपछि सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले बताए । सरकारले पछिल्लो समय नेपाली श्रमिक काम गर्न जाने मुलुकसँग सरकारीस्तरमा श्रम सम्झौता गर्ने लक्ष्य लिएको छ । सोही उद्देश्यअनुसार रोजगार…