ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुन्छ : वरिष्ठ नेता खनाल

काठमाडौँ, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताएका छन । शुक्रबार चन्द्रगढीमा प्रेस सङ्गठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता खनालले भने, ‘मन्त्रिमण्डल हेरफेर हुनसक्ने अवस्था आए पनि प्रधानमन्त्री ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुन्छ ।, वरिष्ठ नेता…