काठमाडौँ, १४ कार्तिक । आगामी ५ वर्षभित्र उक्त राजमार्ग चार लेनको बनाइसक्ने एसियाली विकास बैंक (एडिबी) लक्ष्य रहेको छ । नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने उक्त राजमार्गको स्तरोन्नति अपरिहार्य भएकाले उक्त ऋण रकम स्वीकृत गरेको एडीबीको प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भारत र बंगलादेशसँग नेपाललाई जोड्ने उपक्षेत्रीय करिडोरका रूपमा रहेको उक्त राजमार्ग…