गोरखा, ८ कार्तिक । उपनिर्वाचनको संघारमा प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसलगायतका दलहरुबाट पार्टी परित्योग गरी आरूघाट गाउँपालिका(४, मान्बुमा दुईसयभन्दा बढी युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । दशै तिहार छठको अवसरमा नेकपा मान्बुले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा नेपाली कांग्रेस परित्याग गर्नेहरूमा वडा न १ को नेपाली कांग्रेसका वडा अध्यक्ष शेर बहादुर घलेको…