नेपाल-बंगलादेश प्राविधिक समितिको चौथो बैठक सुरु

काठमाडौँ, ५ कार्तिक । नेपाल-बंगलादेश प्राविधिक समितिको चौथो बैठक काठमाडौँमा सुरु भएको छ । काठमाडौँको होटल याक एण्ड यतीमा मंगलबार बिहानबाट दुई देशीय व्यापारसम्बन्धी बैठक सुरु भएको हो । बैठक बुधबारसम्म चल्ने छ । बैठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यीय टोली सहभागी रहेको छ भने बंगलादेशको तर्फबाट…