गुल्मी पहिरोमा परि घाइतेलाई सँगै लिएर फर्कियो परराष्ट्र मन्त्रीसहितको टोली

गुल्मी, ९ साउन । सत्यवती गाउँपालिकाको ठूलो लुम्पेकमा सोमबार राति पहिरोबाट विस्थापित भएका परिवारको अवस्था बुझ्न गएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको टोली घाइते लिएर काठमाडौँ फर्किएको छ । सत्यवती–४ का १० वर्षीया करिष्मा तरामु र १३ वर्षीय धनी तरामुलाई राहत लिएर आएको हेलिकप्टरमा उपचारका लागि काठमाडौँ ल्याइएको हो । घाइतेको काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा दुवै…