कर्मचारी नसच्चिए कठोर रुपमा प्रस्तुत हुन्छु : मुख्‍यमन्त्री राई

विराटनगर, ६ साउन । प्रदेश नं. एकका मुख्यमन्त्री शेरधन राईले कर्मचारीको काम कार्वाही र काम गर्ने शैलीप्रति प्रदेश सरकार पूर्णरुपमा असन्तुष्ट रहेको बताउँदै कर्मचारी तत्काल नसच्चिए कठोर रुपमा प्रस्तुत हुने चेतावनी दिनुभएको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले काम गर्ने क्रममा ढिलासुस्ती र लापार्वाही गर्ने गुनासो बढ्दै गएको र…