विकासमा बजेट अभाव हुँदैन : मुख्यमन्त्री पोखरेल

दाङ, २ भदौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विकासका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै ठेगदारको बदमासीले कतिपय कामहरु ढिलाई हुने गरेको बताउँदै बदमास गेगदारलाई तह लगाउने प्रकारको कानुन निर्माण हुने बताउनुभएको छ । बबई गाउँपालिकाले दाङमै पहिलो पटक निर्माण गरेको पहिलो सरकारी सभाहलको उद्घाटन गर्दै पोखरेलले विकासप्रति जनताको आकांक्षालाई अहिलेको सरकारले…