बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६७ पुग्यो

काठमाडौँ, ३१ असार । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६७ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्मा परी काठमाडौँमा तीन, मकवानपुरमा छ, ललितपुर, रौतहट र भोजपुरमा पाँचरपाँच, ओखलढुङ्गा, सिरहा र सिन्धुलीमा चाररचार, खोटाङ, धनुषा र काभ्रेपलाञ्चोकमा तीनरतीन, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा दुईरदुई…