नेपाल टेलिकमको समर अफर

काठमाडौँ, २८ असार ।  नेपाल टेलिकमले असार २७ हिजोबाट लागु हुने गरि समर अफर ल्याएको छ । पोष्टपेड मोबाइल र संस्थागतट ग्राहकलाई सहुलियत मूल्यमा सेवा दिनेगरी अफर ल्याएको कम्पनीले जनाएको छ। अफरअन्तर्गत पोष्टपेड मोबाइल, संस्थागत ग्राहक र एफटिटिएच सेवामा छुटमा कुराकानी, इन्टरनेट र म्यासेज प्रयोग गर्न सक्ने छन् । जसमा पोष्टपेड मोबाइलमा मासिक ५ सय…