चितवन, २७ असार । विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्का पक्राउ परेकी छन् । सोलुखुम्वुको नेचा सल्यान गाउँपालिका २ खाल्पा माइती घर भएकी खड्कालाई बिहीबार चितवनको भरतपुर महानगरपालिका २६ बाट पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार खड्का केही दिनदेखि चितवनमा थिइन् । उनी विप्लव समूहको महिला केन्द्रीय सदस्य, कोशी ब्यूरो…