भक्तपुर, २६ जेठ । सूर्यविनयाक नगरपालिकाका प्रमख बाशुदेव थापाले ऐतिहासिक प्रधानमन्त्री रोजगार कार्यक्रम देखेर भक्तपुरमा प्रतिपक्षी दलको निद हराममात्र नभई ज्वरो नै आएसँगै मिडियावाजी गर्न व्यस्त रहेको बताउनुभएको छ । जेठ २४ गते भक्तपुरमा भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा चार वटा सबै नगरपालिकालाई आयोजक बनाइएको थियो । कार्यक्रमको तयारीको सिलसिलामा मन्त्री गोकर्ण बिष्टले श्रम मन्त्रालयमा आयोजना…