काठमाडौँ, २१ भदौ । प्रदेश स्तरीय लोक सेवा आयोग गठन सम्वन्धमा बनेको विधेयकबारे छलफल कार्यक्रमको आयोजना गरिएको छ । संविधानको धारा २४४ बमोजिम सङ्घीयता कार्यान्वयनपछि प्रदेशहरूले त्यहाँ आवश्यक कर्मचारी प्रदेश स्वयमले छनौट तथा भर्ना गर्न सक्ने प्रावधान अनुसार प्रदेश लोकसेवा आयोग गठन प्रक्रिया अगाडि बढेको छ । त्यसका लागि सङ्घीय संसदले प्रदेश लोक सेवा आयोग…