राष्ट्रिय परिचयपत्रसँगै सम्पत्ति विवरण पनि राख्नुपर्छ : प्रमुख आयुक्त राई

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकको एकीकृत व्यक्तिगत विवरण व्यवस्थित नभएसम्म भ्रष्टाचार नियन्त्रण गर्न कठिनाई हुने बताएका छन् । आज काठमाडौँ आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै प्रमुख आयुक्त राईले राष्ट्रिय परिचयपत्रमा नागरिकको व्यक्तिगत विवरणसँगै सम्पत्ति विवरण पनि राख्ने व्यवस्था शीघ्र मिलाउनुपर्ने बताए । “राष्ट्रिय परिचयपत्रमा नागरिकको…